सामग्रीमा जानुहोस्

गोवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tulsibot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)) द्वारा १४:११, ७ अप्रिल २०१९को संशोधन

ढाँचा:टेम्पलेट भारतको प्रान्त

परिचय

गोवा क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो र जनसँख्याको हिसाबले दोस्रो सबै भन्दा सानो प्रान्त हो। विश्वमा गोवा आफ्नो सुन्दर समुन्द्री किनारा र प्रशिध्द स्थापत्यको लागि जानिन्छ। गोवा पहिला पोर्चुगलको एक उपनिवेश थियो। पोर्चुगलीहरूले गोवामाथि लगभग ४५० वर्ष सम्म शासन गरेँ र दिसंबर १९६१ मा यो भारतीय प्रशासनलाई सुम्पयो।

नामको उद्भव

महाभारतमा गोआको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमा पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमा गोआलाई गोपकपुरीगोपकपट्टन भनियेको छ जसको उल्लेख अन्य ग्रन्थहरूको अलावा हरिवंशमस्कंद पुराणमा पाइन्छ। गोवालाई पछि काही काही गोअंचल पनि भनियेको छ। अन्य नामहरूमा गोवे, गोवापुरी, गोपकापाटन, र गोमन्त प्रमुख छन्। टोलेमीले गोआको उल्लेख ईसवी सन 200को आस-पास गोउबाको रूपमा गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्‍यो।

भूगोल

संस्कृति

जिलाहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य लिँक