गोवा
गोवा | |
---|---|
निर्देशाङ्क (पणजी): १५°३०′N ७३°५०′E / १५.५०°N ७३.८३°Eनिर्देशाङ्कहरू: १५°३०′N ७३°५०′E / १५.५०°N ७३.८३°E | |
देश | भारत |
राज्य गठन | सन् १९८७ मे ३० |
राजधानी | पणजी |
ठूलो सहर | भास्को दा गामा |
जिल्लाहरू | २ |
सरकार | |
• अङ्ग | गोवा सरकार |
• गभर्नर | सत्यपाल मलिक |
• मुख्यमन्त्री | प्रमोद सावन्त (भाजपा) |
• विधान सभा | एकसदनीय (४० सिट) |
• संसदीय निर्वाचन क्षेत्र | राज्य सभा १ लोक सभा २ |
• उच्च अदालत | बोम्बे उच्च अदालत, गोवा इजलास |
क्षेत्रफल | |
• जम्मा | ३,७०२ किमी२ (१४२९ वर्ग माइल) |
• क्रम | २८औँ |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १४५८५४५[१] |
• क्रम | २६औँ |
वासिन्दा | गोवाली |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
आइएसओ ३१६६ सङ्केत | IN-GA |
माविसू (२०१८) | ०.७६१[२] (उच्च) · तेस्रो |
साक्षरता | ८८.७०% (तेस्रो) |
आधिकारिक भाषा | |
वेबसाइट | www |
^* देवनागरी लिपिमा लेखिने कोङ्कणी अधिकारिक भाषा भएतापनि मराठी र अङ्ग्रेजी भाषाको प्रयोग सरकारी कामकाज र अन्य स्थानमा गर्ने गरिन्छ।[३][४] |
गोवा (/ˈɡoʊə/ ( ), मराठी: गोवा, कोङ्कणी: गोंय) क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो र जनसङ्ख्याको हिसाबले दोस्रो सबैभन्दा सानो राज्य हो। विश्वमा गोवा आफ्नो सुन्दर समुद्री तट र प्रसिद्ध वास्तुकलाको लागि चिनिने गरिन्छ। गोवा लगभग ४५० वर्षसम्म पोर्चुगलको उपनिवेशको रूपमा रहेको थियो तर अन्तत: सन् १९६१ डिसेम्बरमा उनीहरूले यो क्षेत्रलाई भारतीय प्रशासनलाई सुम्पेको थियो।
नामको उद्भव
महाभारतमा गोवाको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमा पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमा गोवालाई गोपकपुरी र गोपकपट्टन भनिएको छ जसको उल्लेख अन्य ग्रन्थहरू बाहेक हरिवंशम र स्कन्द पुराणमा पाइन्छ। गोवालाई पछि काही काही गोअंचल पनि भनियेको छ। अन्य नामहरूमा गोवे, गोवापुरी, गोपकापाटन, र गोमन्त प्रमुख छन्। टोलेमीले गोवाको उल्लेख ईसवी सन 200को आस-पास गोउबाको रूपमा गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोवा राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोवा भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्यो।
भूगोल
संस्कृति
जिल्लाहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "Indian Districts by Population, Sex Ratio, Literacy 2011 Census", मूलबाट ११ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१८।
- ↑ "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org, मूलबाट २३ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१८।
- ↑ ३.० ३.१ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: ११३, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१४।
- ↑ "The Goa, Daman and Diu Official Language Act, 1987", daman.nic.in, U.T. Administration of Daman and Diu, मूलबाट ८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१५।