सिँढी
स्वरूप
सिँढी कुनै पनि भवनको माथिल्लो तल्लमा जानको लागि इँट, ढुङ्गा तथा सिमन्टी आदीबाट बनाइएको संरचना हो।[१] सिँढीहरू सीधा, गोलाकार वा दुई वा दुई भन्दा बढी टुक्राहरूलाई कोण बनाई जोडिएका हुन सक्छन्। सिँढीलाई कुनै भवन वा अन्य भौतिक संरचनाको ठाडो दुरीलाई जोड्न स-साना ठाडो दुरीगत तहहरूलाई जोडेर बनाइएको हुन्छ। सिँढीका यस्ता साना तहलाई खुड्किलो भनिन्छ।
सन्दर्भ सामग्रीहरू
- ↑ नेपाली बृहत शब्दकोस, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १२७१, आइएसबिएन 978-99933-71-10-6।
बाह्य कडीहरू
विकिमिडिया कमन्समा सिँढी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।